यस विद्यालयको ६१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आज मिति २०८०/०९/२७ गते यस विद्यालयका व्यवस्थापन समिति अध्यक्ष श्री हिरालाल भाटज्यूको सभापतित्व तथा मधुवन न.पा. का नगर प्रमुख आदरणीय व्यक्तित्व श्री तेज बहादुर भाटज्यूको प्रमुख आथित्यतामा विभिन्न आकर्षक नृत्य, मार्चपास तथा विभिन्न प्रतियोगितामा विभिन्न स्थान प्राप्त गर्ने विद्यार्थी भाइ बहिनीहरूलाई पुरस्कार वितरण साथै उमेरहदका कारण अनिवार्य अवकाश हुनुभएका आदरणीय सर ध्रुव प्रसाद अर्यालज्यूलाई बिदाई र उत्कृष्ट शिक्षका रूपमा यस विद्यालयमा कार्यरत शिक्षक श्री Deepak Kandel ज्यूलाई सम्मान लगायत विविध कार्यक्रम गरि सु-सम्पन्न गरियो ।
Friday, 12 January 2024
६१ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
Tags
# ग्यालरी
# डाउनलोड
# विविध
Ananda Basic School
हामी यस विद्यालयलाई एउटा सफल विद्यालयको रुपमा चिनाउन चाहन्छौं । त्यसका लागि निरन्तर प्रयासरत छौं र यहाँको अमूल्य सल्लाह,सुझाव एवम् हौसलाको अपेक्षा राख्दछौं ।
विविध
Subscribe to:
Post Comments (Atom)



























































No comments:
Post a Comment