यस विद्यालयका पूर्व शिक्षक तथा शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष श्री प्रेमलाल पुरीकी ममतामयी माताको ७ औँ पूण्य तिथिमा आज विद्यालय शिक्षक -स्टाफ उहाँकै घरमा पुगी समवेदना प्रकट गर्दै ।
Sunday, 14 January 2024
घरमै पुगेर समवेदना प्रकट गर्दै विद्यालय परिवार
Tags
# ग्यालरी
# विविध
Ananda Basic School
हामी यस विद्यालयलाई एउटा सफल विद्यालयको रुपमा चिनाउन चाहन्छौं । त्यसका लागि निरन्तर प्रयासरत छौं र यहाँको अमूल्य सल्लाह,सुझाव एवम् हौसलाको अपेक्षा राख्दछौं ।
विविध
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment