हरियाली विद्यालय निर्माण अभियान - Ananda Basic School Ratamate

Friday, 20 June 2025

हरियाली विद्यालय निर्माण अभियान

शुक्रवारिय अतिरिक्त क्रियाकलाप अन्तरगत हरियाली विद्यालय निर्माणको उद्देश्यले विद्यालय परिसरमा निर्माण गरिएको क्यारीमा विद्यालयका विद्यार्थी भाइबहिनीहरू तथा सम्पूर्ण शिक्षक साथिहरूको सक्रिय सहभागितामा विभिन्न प्रकारका फूलका बिरुवाहरू रोपिएको छ । यस कार्यले विद्यालयलाई वातावरणमैत्री, सुन्दर र प्रेरणादायक बनाउनेतर्फ एक सकारात्मक कदम प्रस्तुत गरेको छ ।












No comments:

Post a Comment