वक्तृत्वकला प्रतियोगिता सम्पन्न - Ananda Basic School Ratamate

Friday, 15 August 2025

वक्तृत्वकला प्रतियोगिता सम्पन्न

 मिति २०८२ साल श्रावण ३० गते, शुक्रवार अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित “लागु औषध दुरुपयोग, यसको असर तथा ओसारपसार नियन्त्रणमा विद्यार्थीको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरूले देखाएको सक्रियता, अनुशासन र उत्कृष्ट प्रस्तुतिले सबैको मन जित्यो। यस प्रतियोगितामा सहभागी भएका सबै विद्यार्थीहरूलाई धन्यवाद तथा पुरस्कार विजेता भाइबहिनीहरूलाई हार्दिक बधाई।








No comments:

Post a Comment