श्रद्धाञ्जली एवम् समवेदना प्रकट - Ananda Basic School Ratamate

Tuesday, 17 June 2025

श्रद्धाञ्जली एवम् समवेदना प्रकट

यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको पूर्व सदस्य श्री तृष्णा गुरुङको ससुरा मधुवन-५ रामनगर, निवासी निम बहादुर गुरुङको ६ औँ दिनको पून्य तिथिमा उहाँकै निवासमा पुगी श्रद्धाञ्जली एवम् समवेदना प्रकट गर्दै विद्यालय परिवार (शिक्षक तथा समिति) !






No comments:

Post a Comment