विद्यालयको अनुगमन कार्य - Ananda Basic School Ratamate

Friday, 13 June 2025

विद्यालयको अनुगमन कार्य

 शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, मधुवन नगरपालिकाका नगर प्रमुख र उप–प्रमुख, नगर प्रवक्ता, शिक्षा शाखा प्रमुख, महिला बालवालिका शाखा प्रमुख तथा स्वास्थ्य शाखा प्रमुख, Plan International तथा बी ग्रुपका आदरणीय व्यक्तित्वहरूको संयुक्त टोलीद्वारा विद्यालयमा अनुगमन गर्दै गर्दाका केही झलकहरू । यस अनुगमन कार्यक्रमले हामीलाई शैक्षिक गुणस्तर अभिवृद्धिमा थप प्रेरणा र उत्साह प्रदान गरेको छ। त्यसै अवसरमा Plan International सँगको साझेदारीमा BEE Group ले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरू वितरण गरिदिनु भएकोमा विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछौँ ।








No comments:

Post a Comment