कापी, कलम बैक स्थापनामा सहयोग - Ananda Basic School Ratamate

Friday, 30 May 2025

कापी, कलम बैक स्थापनामा सहयोग

 मिति २०८२/०२/१५ गते बिहिबारका दिन श्री रामकृष्ण खानेपानी मधुवन-५, रामनगरले आनन्द आधारभूत विद्यालय रातामाटेमा अध्ययनरत ४ जना विपन्न विद्यार्थीलाई १ थान झाेला र १ सेट ड्रेस तथा काेहि पनि विद्यार्थी कापी र कलम नभएर पढाईबाट बन्चित नहाेस भनी तपसिलल बमोजिमकाे कापी,कलम र पेन्सिल विद्यालयलाई हस्तान्तरण गरि कापी,कलम बैक स्थापनामा सहयोग गरेकोमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा यस संस्थासँग निरन्तर सहकार्य एवम् अन्य संस्था, सहयोगी मनहरूबाट थप सहयोगको अपेक्षा गरेका छौँ ।

तपसिल
१) कापी - ३०० थान
२) डट्पेन- १५० थान
३) पेन्सिल- १२० थान








No comments:

Post a Comment