शिक्षण सिकाइको एउटा महत्त्वपूर्ण पाटो शैक्षिक अवलोकन भ्रमण आफ्नै क्षेत्रका महत्त्वपूर्ण पर्यटकीय र धार्मिक स्थलहरु हात्तिसार, ठाकुरद्वारा र चिसापानीको अवलोकन आज मिति २०८०/०९/०८ गते यस विद्यालयका कक्षा ५,६,७ र ८ मा अध्ययन गर्ने विद्यार्थी भाइ-बहिनीहरुलाई गराई सिकाइ तथा आन्तरिक पर्यटन वृद्धिमा सहयोग गर्दाका केही पलहरु ।
Sunday, 10 March 2024
शैक्षिक अवलोकन भ्रमण
Tags
# ग्यालरी
# विविध
Ananda Basic School
हामी यस विद्यालयलाई एउटा सफल विद्यालयको रुपमा चिनाउन चाहन्छौं । त्यसका लागि निरन्तर प्रयासरत छौं र यहाँको अमूल्य सल्लाह,सुझाव एवम् हौसलाको अपेक्षा राख्दछौं ।
विविध
Subscribe to:
Post Comments (Atom)















No comments:
Post a Comment